व्यवस्था 32:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर म शत्रुको गिल्लादेखि डराएँ; कहीँ विरोधीहरूले गलत बुझ्लान् र भन्लान्, ‘हामीले विजय पायौँ; याहवेहले यो सबै गर्नुभएको होइन।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर मलाई शत्रुको खिसी मन परेन, कहीँ विरोधीले गल्ती सम्झेर भन्ला, ‘हाम्रो हातले विजय पायो, परमप्रभुले यो सब गर्नुभएको होइन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 जब आफ्ना जनलाई चूर पार्ने म नै थिएँ, कसरी तिनका शत्रुलाई “हामीले जित्यौं” भनी घमण्ड गर्न दिन सक्थें।’ Viz kapitolaपवित्र बाइबल27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”’ Viz kapitola |