व्यवस्था 32:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले भन्नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्ट पुस्ता हुन्, विश्वासघाती सन्तानहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब उहाँले भन्नुभयो, “म तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु” अनि तिनीहरूको अन्त के हुनेछ, म हेर्नेछु। किनकि तिनीहरू उल्टा पुस्ताका हुन्, विश्वासघाती सन्तानहरू हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उहाँले भन्नुभयो– ‘अब उसो म यिनीहरूलाई मद्दत गर्नेछैनँ, र यी ढिट, अविश्वासयोग्य मानिसहरूलाई के हुन्छ, म हेर्नेछु। Viz kapitolaपवित्र बाइबल20 यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिक्दैन। Viz kapitola |