Online Bible

- Reklamy -




व्यवस्था 32:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्‍कार गर्नुभयो, किनभने उहाँका छोराछोरीहरूको कारण उहाँलाई रीस उठ्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “त्‍यो देखेर परमप्रभु रिसाउनुभयो, आफ्‍ना छोरा-छोरीहरूलाई इन्‍कार गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।

Viz kapitola kopírovat




व्यवस्था 32:19

Následuj nás:

Reklamy


Reklamy