Online Bible

- Reklamy -




व्यवस्था 32:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए; र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले आफ्‍ना अन्‍य देवताहरूको कारण उहाँलाई डाही तुल्‍याए, र आफ्‍ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनका मूर्तिपूजाले परमप्रभुलाई ईर्ष्‍यालु बनाए, तिनका दुष्‍ट कामले उहाँलाई क्रोधित तुल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे। तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।

Viz kapitola kopírovat




व्यवस्था 32:16

Následuj nás:

Reklamy


Reklamy