व्यवस्था 32:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो, अनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “उहाँले तिनीहरूलाई अग्ला पहाडी ठाउँहरूमा राज गर्न दिनुभयो र खेतबारीमा उब्जेका थोक तिनीहरूले खाए। चट्टानमा तिनीहरूले जङ्गली मह पाए, ढुङ्गेनी ठाउँमा तिनीहरूका जैतुनका रूखहरू लहलह भई फैलिए। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो। Viz kapitola |