व्यवस्था 32:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेह आफैँले तिनलाई डोर्याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभु एक्लैले तिनलाई अगुवाइ गर्नुभयो, उहाँसँग विदेशी देवता थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु एक्लैले आफ्ना प्रजालाई डोर्याउनुभयो, कुनै विदेशी देव-देवताको मद्दत नलिई डोर्याउनुभयो। Viz kapitolaपवित्र बाइबल12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन् परमप्रभु एक्लैले याकूबको नेतृत्व गर्नु भयो। Viz kapitola |