व्यवस्था 32:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 गुँड़लाई हल्लाएर आफ्ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्ने, र आफ्ना प्वाँखमाथि ती बोक्ने गरुडले झैँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 गरुडले आफ्ना बचेरालाई उड्न सिकाउँदा, त्यसले पखेटा फैल्याएर तिनीहरूलाई थामेझैँ परमप्रभुले इस्राएलीलाई लड्नबाट जोगाउनुभयो। Viz kapitolaपवित्र बाइबल11 इस्राएलको निम्ति परमप्रभु गरूड़ झैं हुनु हुन्थ्यो। गरूड़ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उड्छे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पखेंटा फिँजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ। Viz kapitola |