व्यवस्था 31:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँड़िदिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब मोशाले यहोशूलाई बोलाएर इस्राएलका सबै मानिसहरूका सामुन्नेमा भने, “साहस गर अनि बलियो बन। परमप्रभुले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देश कब्जा गर्न यी मानिसहरूलाई अगुवाइ गर्ने मानिस तिमी नै हौ। Viz kapitolaपवित्र बाइबल7 तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। Viz kapitola |