व्यवस्था 31:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि मोशाले यस भजनका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए— Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तब मोशाले यो गीत पूरा सुनाए र इस्राएलका सबै मानिसहरूले सुने। Viz kapitolaपवित्र बाइबल30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए। Viz kapitola |