व्यवस्था 31:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा, उहाँले चुन्नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्ने गरी पढ्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 एक मात्र आराधना-स्थलमा इस्राएलीहरू परमप्रभु आफ्ना परमेश्वरलाई पुज्न आउँदा यो तिनीहरूलाई पढी सुनाउनू। Viz kapitolaपवित्र बाइबल11 त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। Viz kapitola |