व्यवस्था 30:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले यी सबै सरापहरू तिमीहरूलाई घृणा र अत्याचार गर्ने तिम्रा शत्रुहरूमाथि खन्याइदिनुहुनेछ Viz kapitolaपवित्र बाइबल7 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। Viz kapitola |