व्यवस्था 30:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू पृथ्वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई एकसाथ बटुल्नुहुनेछ र भेला पार्नुहुनेछ Viz kapitolaपवित्र बाइबल4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। Viz kapitola |