व्यवस्था 30:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्नेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीहरू नाश हुनेछौ– म अहिले यहाँ तिमीहरूलाई यो चेतावनी दिँदछु। तिमीहरूले अधिकार गर्न आँटेको यर्दनपारिका देशमा तिमीहरू धेरै दिन बास गर्नेछैनौ। Viz kapitolaपवित्र बाइबल18 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ। Viz kapitola |