Online Bible

- Reklamy -




व्यवस्था 30:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्‍यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्‍वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर तिमीहरूले उहाँका वचन मान्‍नुपर्नेछ र उहाँका शिक्षाको यस पुस्‍तकमा लेखिएका सबै नियमहरू पालन गर्नुपर्नेछ। अनि सम्‍पूर्ण हृदयले तिमीहरू उहाँतिर फर्कनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुशरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ। यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 30:10

Následuj nás:

Reklamy


Reklamy