Online Bible

- Reklamy -




व्यवस्था 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्‍यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हामीले त्‍यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्‍म यर्दनको पूर्वपट्टिको देश लियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “त्‍यस बेला हामीले ती दुई एमोरी राजाहरूबाट यर्दन नदीका पूर्वमा भएको अर्नोन नदीदेखि हेर्मोन पहाडसम्‍मका देश आफ्‍ना अधीनमा पार्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।

Viz kapitola kopírovat




व्यवस्था 3:8

Následuj nás:

Reklamy


Reklamy