व्यवस्था 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्त्री र बालकहरूलाई सम्पूर्ण रूपले हामीले नाश गर्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामीले सबै सहरहरू ध्वस्त पार्यौं र सबै पुरुष, स्त्री र बाल-बच्चाहरूलाई मार्यौं। जसरी हामीले हेश्बोनको राजा सीहोनका सहरहरू ध्वस्त पारेका थियौं, त्यसरी नै यो काम पनि गर्यौं। Viz kapitolaपवित्र बाइबल6 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं। Viz kapitola |