Online Bible

- Reklamy -




व्यवस्था 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्‍यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्‍यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्‍यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्‍जा गर्‍यौं, बाशानमा ओगको राज्‍य अर्गोबको सम्‍पूर्ण इलाकासमेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यति बेला हामीले तिनका सबै सहरहरू कब्‍जा गर्‍यौं– एउटै पनि छोडेनौं। हामीले जम्‍मा साठीवटा सहरहरू लियौं– बाशानको राजा ओगले राज गरेका अर्गोबको सम्‍पूर्ण इलाका लियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं।

Viz kapitola kopírovat




व्यवस्था 3:4

Následuj nás:

Reklamy


Reklamy