व्यवस्था 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “यसकारण परमप्रभुले ओग राजा र तिनका मानिसलाई हाम्रा हातमा दिनुभयो र हामीले तिनीहरू सबैलाई मार्यौं। Viz kapitolaपवित्र बाइबल3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। Viz kapitola |