व्यवस्था 3:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका निम्ति लड्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूसित नडराऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति लड्नुहुनेछ।’ Viz kapitolaपवित्र बाइबल22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’ Viz kapitola |