व्यवस्था 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले मलाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले मलाई भन्नुभयो, “त्यससँग नडराओ, किनकि त्यसलाई, त्यसका सबै फौज र त्यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्पिदिएको छु। तिमीहरूले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्यौ त्यसलाई पनि त्यसै गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर परमप्रभुले मलाई भन्नुभयो, ‘त्योसँग नडरा। म त्यसलाई, त्यसका मानिसहरू र सारा देश म तँलाई दिनेछु। हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई तैँले जसो गरेको थिइस्, त्यस्तै ओग राजालाई पनि गर्’। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’ Viz kapitola |