व्यवस्था 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसको पश्चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसको पश्चिमी सिमाना अराबाको यर्दन, किन्नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूको इलाका पश्चिममा यर्दन नदीसम्म उत्तरमा गालीलको समुद्रदेखि दक्षिणमा मृत सागरसम्म र पूर्वमा पिसगा पहाडको फेदसम्म फैलिएर गएको थियो। Viz kapitolaपवित्र बाइबल17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्। Viz kapitola |