व्यवस्था 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 गिलादको बाँकी भाग र ओगका राज्यको सम्पूर्ण बाशान मैले मनश्शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्थ्यो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 बाँकी गिलाद र ओगले राज गरेको सम्पूर्ण बाशान तथा अर्गोबको पूरा इलाका मैले मनश्शेको आधा कुललाई दिएँ।” (बाशानलाई रपाईहरूको देश भनिन्थ्यो। Viz kapitolaपवित्र बाइबल13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।” (बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो Viz kapitola |