Online Bible

- Reklamy -




व्यवस्था 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस बेला हामीले त्‍यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्‍यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “जब हामीले त्‍यो देश आफ्‍ना अधीनमा लियौं, तब मैले अर्नोन नदीको छेउको अरोएर सहरको उत्तरको प्रदेश र गिलादको पहाडी इलाकाको हिस्‍सा त्‍यसका सहरहरूसमेत रूबेन र गादका कुललाई दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।

Viz kapitola kopírovat




व्यवस्था 3:12

Následuj nás:

Reklamy


Reklamy