व्यवस्था 29:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले भन्नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले चालीस वर्षसम्म तिमीहरूलाई उजाड़-स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 चालीस वर्षसम्म परमप्रभुले उजाड-स्थानको बीचबाट तिमीहरूलाई डोर्याउनुभयो अनि तिम्रा लुगा र चप्पलहरू कहिल्यै फाटेनन्। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरुभूमिमा चालीस बर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन Viz kapitola |