व्यवस्था 29:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तिमीहरूले जे कुराको अनुभव गरेका छौ, त्यो आजसम्म उहाँले तिमीहरूलाई बुझ्न दिनुभएको छैन। Viz kapitolaपवित्र बाइबल4 तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ? Viz kapitola |