Online Bible

- Reklamy -




व्यवस्था 29:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 परमप्रभुले डरलाग्‍दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्‍नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्‍तो आज भएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 परमप्रभु औधी रिसाउनुभयो र आफ्‍नो ठूलो क्रोधमा तिनीहरूलाई आफ्‍नो देशबाट उखेली विदेशमा फालिदिनुभयो अनि तिनीहरू आज त्‍यहाँ छन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

28 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’

Viz kapitola kopírovat




व्यवस्था 29:28

Následuj nás:

Reklamy


Reklamy