Online Bible

- Reklamy -




व्यवस्था 29:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 सबै जातिहरूले सोध्‍नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्‍किने क्रोध किन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यस बेला सारा संसारले प्रश्‍न गर्नेछ, ‘परमप्रभुले किन तिनीहरूका देशलाई यसो गर्नुभयो? उहाँको डरलाग्‍दो रिसको कारण के हो?’

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’

Viz kapitola kopírovat




व्यवस्था 29:24

Následuj nás:

Reklamy


Reklamy