व्यवस्था 29:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्ट्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 इस्राएलका सबै कुलहरूका अघि त्यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्यसमाथि आफ्ना शिक्षाको यस पुस्तकमा लेखिएका करारको सराप बमोजिम जम्मै विपत्तिहरू ल्याउनुहुनेछ। Viz kapitola |