Online Bible

- Reklamy -




व्यवस्था 29:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यस्‍तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्‍न। बरु परमप्रभुको बल्‍दो क्रोध त्‍यसमाथि दन्‍कनेछ र त्‍यसलाई उहाँले पूरा नाश नपारुञ्‍जेल यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू त्‍यसमाथिपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20-21 परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ। व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 29:20

Následuj nás:

Reklamy


Reklamy