Online Bible

- Reklamy -




व्यवस्था 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने: याहवेहले इजिप्टमा फारो र तिनका भारदारहरूसँग, र तिनका सारा देशसँग गर्नुभएका सबै कुरा तिमीहरूका आँखाले देखेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने: परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्‍ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “परमप्रभुले मिश्रका राजा, तिनका भारदारहरू र सारा देशलाई के गर्नुभयो, सो तिमीहरू आफैंले देख्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिश्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।

Viz kapitola kopírovat




व्यवस्था 29:2

Následuj nás:

Reklamy


Reklamy