व्यवस्था 29:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दैहुनुहुन्छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आज तिमीहरू परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित बाँध्न लाग्नुभएको करार अनि त्यसका जिम्मेवारी स्वीकार गर्न यहाँ आएका छौ। Viz kapitolaपवित्र बाइबल12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ। Viz kapitola |