व्यवस्था 28:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तिम्रा बैरीले हमला गरेको बेलामा परमप्रभुले तिनको हार गराउनुहुनेछ। तिनीहरूले एक बाटोबाट हमला गर्न आउनेछन् तर सात बाटो भएर भाग्नेछन्। Viz kapitolaपवित्र बाइबल7 “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्। Viz kapitola |