व्यवस्था 28:65 - पवित्र बाइबल नेपाली समकालीन संस्करण65 ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 कहीँ तिमीहरूले शान्ति पाउनेछैनौ। आफ्नो भन्ने कुनै ठाउँ हुनेछैन। चिन्ता फिक्री, निराश र हताशद्वारा परमप्रभुले तिमीहरूलाई व्याकुल पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ। Viz kapitola |