Online Bible

- Reklamy -




व्यवस्था 28:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 “पृथ्‍वीको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म, सबै जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुनेछ। त्‍यहाँ तिमीहरूले आफू वा आफ्‍ना पुर्खाले अघि कहिल्‍यै नपुजेका काठ र ढुङ्गाले बनेका देवताहरूको सेवा गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ।

Viz kapitola kopírovat




व्यवस्था 28:64

Následuj nás:

Reklamy


Reklamy