व्यवस्था 28:60 - पवित्र बाइबल नेपाली समकालीन संस्करण60 तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 तिमीहरूले मिश्रमा भोगेका सबै डरलाग्दा रोगहरू उहाँले फेरि एकचोटि तिमीहरूमाथि ल्याउनुहुनेछ र तिमीहरू कहिल्यै फेरि निको हुनेछैनौ। Viz kapitolaपवित्र बाइबल60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। Viz kapitola |