Online Bible

- Reklamy -




व्यवस्था 28:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56-57 उच्‍च कुलकी सबैभन्दा भद्र स्‍त्री यति धनी कि ऊ कतै कहिल्‍यै हिँडेर जाँदिन, उसले पनि त्‍यसै गर्नेछे र शत्रुले उसको सहर घेरामा पार्दा उसलाई खानेकुराको यस्‍तो सङ्कष्‍ट हुनेछ कि आफूले भर्खर जन्‍माएको बच्‍चा त्‍यसको साल-नालसमेत त्‍यसले गुप्‍तमा खानेछ। आफूले प्रेम गरेका लोग्‍ने वा अरू कुनै आफ्‍ना बालबच्‍चाहरूसित त्‍यसले त्‍यो बाँडी खानेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।

Viz kapitola kopírovat




व्यवस्था 28:56

Následuj nás:

Reklamy


Reklamy