व्यवस्था 28:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ। त्योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तिनीहरूसित तिमीहरूलाई सापटी दिने रुपियाँ-पैसा हुनेछ तर तिनीहरूलाई सापटी दिने धन तिमीहरूसित हुनेछैन। अन्तमा तिनीहरू तिमीहरूका मालिक हुनेछन्। Viz kapitolaपवित्र बाइबल44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्। Viz kapitola |