व्यवस्था 28:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्नबाली, तिमीहरूका बथान र बगालका बच्चाहरूमा आशिष् दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभुले तिमीहरूलाई धेरै छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू र प्रशस्त अन्नबाली दिएर आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ, जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ, र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्। Viz kapitola |