व्यवस्था 28:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “विवाह गर्न भनी तिमीले मगनी गरेकी केटीलाई अर्को मानिसले विवाह गर्नेछ। घर बनाउँनेछौ तर त्यसमा कहिल्यै बास गर्न पाउनेछैनौ। दाखबारी लाउनेछौ तर त्यसका फल कहिल्यै खान पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल30 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। Viz kapitola |