व्यवस्था 28:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अन्धाले अन्धकारमा छामछुम गरेझैँ मध्यदिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परी लुटिनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 दिउँसो उज्यालोमै तिमीहरू अन्धाजस्ता छामछाम-छुमछुम गरी हिँड्नेछौ र तिमीहरूले आफ्नो बाटो देख्नेछैनौ। तिमीहरूले गरेका कुनै काममा फलिफाप हुनेछैन। सतावट र डकैती तिमीहरूमाथि एकहोरो आइपर्नेछन् र तिम्रा मद्दत गर्ने कोही पनि हुनेछैन। Viz kapitolaपवित्र बाइबल29 तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन। Viz kapitola |