Online Bible

- Reklamy -




व्यवस्था 28:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्‍ट नभएसम्म आकाशबाट झर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 वर्षाको सट्टामा परमप्रभुले तिमीहरू नाश नभइञ्‍जेल धुलो र बालुवाका आँधी-बेहरी पठाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

Viz kapitola kopírovat




व्यवस्था 28:24

Následuj nás:

Reklamy


Reklamy