व्यवस्था 28:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले याहवेहलाई त्यागेर दुष्ट काम गरेका हुनाले तिमीहरू नष्ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “यदि तिमीहरूले दुष्ट काम गर्यौ र परमप्रभुलाई इन्कार गर्यौ भने तिमीहरूलाई चाँडै अनि पूरै नाश नगरुञ्जेल तिमीले गरेका हरकाममा उहाँले आपत्-विपत्, गड्बडी र दु:ख-कष्ट ल्याउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्यौ। Viz kapitola |