व्यवस्था 28:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “थोरै छोरा-छोरी, गाई-गोरु र भेडाहरू अनि कम उब्जनी दिएर परमप्रभुले तिमीहरूलाई सराप दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्। Viz kapitola |