Online Bible

- Reklamy -




व्यवस्था 28:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर कहिल्‍यै पनि कुनै प्रकारले तिनलाई तोड्‍नुहुन्‍न अथवा अरू देव-देवताको पूजा वा सेवा गर्नुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन।

Viz kapitola kopírovat




व्यवस्था 28:14

Následuj nás:

Reklamy


Reklamy