व्यवस्था 27:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका जाति भएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब मोशा र लेवी पूजाहारीहरूले जम्मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका प्रजा भएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब लेवी पूजाहारीहरूसित मिलेर मोशाले इस्राएलका सबै मानिसहरूलाई भने, “हे इस्राएलका जन हो! मतिर ध्यान देओ र मेरा कुरा सुन। आज तिमीहरू परमप्रभु तिम्रा परमेश्वरका प्रजा भएका छौ। Viz kapitolaपवित्र बाइबल9 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ। Viz kapitola |