व्यवस्था 27:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूले मेलबलि चढ़ाएर त्यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने आनन्द मनाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मेलबलिहरू चढाएर खानू अनि परमप्रभु आफ्ना परमेश्वरको सामु धन्यवादी हुनू। Viz kapitolaपवित्र बाइबल7 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ। Viz kapitola |