व्यवस्था 27:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “आफ्नो छिमेकीलाई गुप्तमा मार्ने व्यक्ति श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “गोप्य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “लुकेर हत्या गर्नेमाथि परमेश्वरको सराप परोस्!” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल24 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitola |