व्यवस्था 27:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यर्दन नदी पार गरी परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा पस्दा तिमीहरूले केही ठूल्ठूला ढुङ्गाहरू खडा गरी कमेरोले पोत्नू Viz kapitolaपवित्र बाइबल2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ। Viz kapitola |