व्यवस्था 27:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “आफ्ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “आमा-बुबाको अनादर गर्नेमाथि परमेश्वरको सराप होस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल16 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitola |