व्यवस्था 27:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब इस्राएलका अगुवाहरूसित मिली मोशाले मानिसहरूलाई भने, “मैले आज तिमीहरूलाई दिँदैगरेका सबै आदेशहरू पालन गर। Viz kapitolaपवित्र बाइबल1 मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर। Viz kapitola |